"आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी"

आर्थिक वर्ष २०८१।०८२ अर्धवार्षिक समिक्षा कार्यक्रम

आर्थिक वर्ष २०८१।०८२ अर्धवार्षिक समिक्षा कार्यक्रम

मिति २०८१।११।१० गते शनिबार होटेल सिटिगाउँ, भातेढिकुरी भक्तपुरमा आ.व.२०८१।०८२ को अर्धबार्षिक समिक्षा कार्यक्रम संस्थाका संचालक समिति,लेखा सुपरीवेक्षण समिति , सल्लाकारहरु , विभिन्न उप समितिका सदस्यहरु र कर्मचारीहरु गरी २९ जना सहभागितामा सम्पन्न गरियो ।